Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • एफए कप : एभर्टनमाथि म्यानचेस्टर युनाइटेडको सहज जित

    एफए कप : एभर्टनमाथि म्यानचेस्टर युनाइटेडको सहज जित

    अनलाइन नेपाल
  • शनिबार, २३ पुष २०७९
  • 909
    SHARES

    काठमाडौं । एफए कपअन्तर्गत शुक्रबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि सहज जित निकालेको छ ।

    मार्क रासफोर्डले लगातार पाँचौ खेलमा गोल गर्दा म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि ३–१ को जित हात पारेको हो ।



    युनाइटेडको जितमा एन्टोनी र रासफोर्डले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

    एभर्टनका लागि कोनर कोडीले १ गोल फर्काए । पराजयसँगै एभर्टनका म्यानेजर फ्रांक लाम्पार्डमाथि थप दबाब बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार