Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बाबुरामको प्रस्ताव – समाजवादी ध्रुवीकरणको प्रयत्न गरौं (पूर्णपाठसहित)

    बाबुरामको प्रस्ताव – समाजवादी ध्रुवीकरणको प्रयत्न गरौं (पूर्णपाठसहित)

    अनलाइन नेपाल
  • आइतबार, २४ पुष २०७९
  • 606
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले देशमा समाजवादी ध्रुवीकरणको प्रयत्न गर्नुपर्ने बताएका छन् ।

    आइतबार बसेको राजनीतिक समितिको बैठकमा राजनीतिक प्रतिवदन पेश गर्दै भट्टराईले यस्तो बताएका हुन् ।



    उनले समाजवादी ध्रुवीकरणका लागि विभिन्न पार्टी तथा समूहसँग सहकार्य र एकताको पहल गर्नपर्ने बताए ।



    उनले एकता तथा ध्रुवीकरणबारे निर्णय गर्ने अधिकार पार्टीको केन्दीय कार्यसमितिलाई दिने प्रस्ताव समेत गरेका छन् ।

    नेपाली विशेषताको नयाँ समुन्नत समाजवादको मोडल विकास गर्नुपर्ने उनको जोड छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार