Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • माध्यमिक तहमा शिक्षकका लागि दरखास्त आह्वान

    माध्यमिक तहमा शिक्षकका लागि दरखास्त आह्वान

    अनलाइन नेपाल
  • सोमबार, २५ पुष २०७९
  • 885
    SHARES

    काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय क्षेत्री शिक्षक पदको प्रतियोगितात्मक परीक्षाका लागि दरखास्त आह्वान गरेको छ ।

    सोमबार विज्ञापन प्रकाशन गरिएको हो ।



    सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको छ ।



    न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न सक्ने आयोगले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार