Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रि-ओपन सेसनमा नेप्से सूचक ६.८४ अंकले बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक ६.८४ अंकले बढ्यो

    अनलाइन नेपाल
  • सोमबार, २५ पुष २०७९
  • 435
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ६.८४ अंकले बढेको छ ।

    यससँगै सूचक २१७१.४६ विन्दुमा आएको छ । १४ लाख ५९ हजार रुपैयाँको सेयर कारोबार भएको छ । २१ कम्पनीको ४ हजार १८८ कित्ता सेयर कारोबार भएको छ ।



    यो सेसनमा कुल ४० वटा कारोबार भएको छ । ११ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ ।



    बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार