Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • थप ५ जना कोरोना संक्रमित थपिए

    थप ५ जना कोरोना संक्रमित थपिए

    अनलाइन नेपाल
  • सोमबार, २५ पुष २०७९
  • 549
    SHARES

    काठमाडौं । नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    ६७८ जनाको पीसीआर र १२७३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।



    थप २ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन्।



    यससँगै अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार ९८३ पुगेको छ।

    नेपालमा सोमबारसम्म सक्रिय संक्रमितको संख्या २४ रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार