Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रदेश लोकसेवा आयोग कर्णालीले माग्यो कर्मचारी [सूचनासहित]

काठमाडौं । प्रदेश लोकसेवा आयोग कर्णाली प्रदेशले कर्मचारी माग गरेको छ ।

प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका चौथो तहका विभिन्न सेवा समूहका अप्राविधिकरप्राविधिक पदहरूका लागि आवेदन माग गरिएको हो ।

खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत पदपूर्ति गरिने आयोगले जनाएको छ ।

माग १६ गतेसम्म आवेदन दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077