Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक ३.५८ अंकले बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक ३.५८ अंकले बढ्यो

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 534
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.५८ अंकले बढेको छ । यससँगै सूचक २२१५.३४ विन्दुमा आएको छ ।

    ३६ लाख ३७ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ३६ कम्पनीको १० हजार ५३२ कित्ता सेयर कारोबार भएको छ ।



    यो सेसनमा कुल ८६ वटा कारोबार भएको छ । २८ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ ।



    बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार