Online Nepal
  • शुक्रबार, १७ चैत्र २०७९
  • आज नेप्से बन्द, शेयर कारोबार नहुने

    आज नेप्से बन्द, शेयर कारोबार नहुने

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 267
    SHARES

    काठमाडौं । सेयर बजार बुधबार बन्द भएको छ । बुधबार पृथ्वी जयन्ती परेकाले सेयर बजार बन्द भएकाे हाे ।

    सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदा परेकाले नेप्सेको कारोबार बुधबार बन्द भएकाे हाे ।



    अब बजार बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ ।



    मंगलबार नेप्से सूचक २१.३४ अंकले घटेर २१९०.४२ विन्दुमा रोकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार