Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • पृथ्वीजयन्तीको अवसरमा राप्रपाले आज चियापान कार्यक्रम गर्दै

    पृथ्वीजयन्तीको अवसरमा राप्रपाले आज चियापान कार्यक्रम गर्दै

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 537
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार पृथ्वीजयन्तीको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ।

    मंगलबार प्रतिनिधिसभा बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले चियापानका लागि राजनीतिक दलका नेता तथा सांसदलाई उपस्थितिका लागि आग्रह गरेका थिए।



    भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागिताका लागि पार्टीले औपचारिक रूपमा निमन्त्रणा पत्रसमेत पठाएको छ।



    कार्यक्रममा पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले सम्बोधन गर्ने जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार