Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सिके राउत र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता, के भयो कुराकानी ?

    सिके राउत र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता, के भयो कुराकानी ?

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 705
    SHARES

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउत र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटघाट भएको छ ।

    राउत र थम्पसनबीच शंखमुलस्थित जनमत पार्टी कार्यालयमा भेटवार्ता भएको हो ।



    भेटघाटमा प्रतिनिधि सभामा पार्टीले प्राप्त गरेको सफलताको लागि राजदूत थम्पसनले शुभकामना दिएका छन् ।



    साथै भेटघाटमा दुई देशबीच विकास सहकार्यबारे पनि छलफल भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार