Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्डद्धारा गोरखा महोत्सवको उद्घाटन (फोटोफिचर)

    प्रधानमन्त्री प्रचण्डद्धारा गोरखा महोत्सवको उद्घाटन (फोटोफिचर)

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 975
    SHARES

    गोरखा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा महोत्सवको उद्घाटन गरेका छन् ।

    पृथ्वीजयन्तीको अवसर पारेर गोरखा उद्योग वाणिज्य संघले ११औँ गोरखा महोत्सवको आयोजना गरेको हो ।





    महोत्सव उद्घाटनका लागि बुधबार बिहान प्रचण्ड सैनिक हेलिकप्टरमार्फत गोरखा लागेका थिए ।

    गोरखा- २ बाट निर्वाचित उनी चुनाव प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा पुगेका हुन् । उनले हिजो प्रतिनिधिसभामा विश्वासको मत लिएका थिए ।

    प्रधानमन्त्री प्रचण्ड गोरखामा पृथ्वीजयन्तीको अवसरमा आयोजित कार्यक्रममा पनि सहभागी हुने जनाइएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार