Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • थप २ जनामा कोरोना संक्रमण पुष्टि

    थप २ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 516
    SHARES

    काठमाडौं । नेपालमा थप २ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा ३५७ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।



    पछिल्लो २४ घण्टामा ३ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन्।



    नेपालमा बुधबारसम्म सक्रिय संक्रमितको संख्या २१ रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार