Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कमल थापाको प्रस्ताव – नोटमा पृथ्वीनारायण शाहको तस्बिर राखौं

    कमल थापाको प्रस्ताव – नोटमा पृथ्वीनारायण शाहको तस्बिर राखौं

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 609
    SHARES

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली पैसामा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्न माग गरेका छन् ।

    ३०१औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा आज राप्रपा नेपालले आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै थापाले यस्तो माग गरेका हुन् ।



    उनले पृथ्वीनारायण शाह कुनै राजनीतिकवाद र विचार भन्दा माथि रहेको भन्दै नेपाल एकीकरणको अभियान एक संस्थासँग मात्रै सम्बन्धित नभई नेपाललाई नाम र पहिचान दिने महान् कार्य भएको बताए ।



    उनलाई सम्मान दिन राज्यले कन्जुस्याइँ गर्न नहुने थापाको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार