Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कर्णालीका मुख्यमन्त्री शर्माद्वारा पदभार ग्रहण

    कर्णालीका मुख्यमन्त्री शर्माद्वारा पदभार ग्रहण

    अनलाइन नेपाल
  • बिहिबार, २८ पुष २०७९
  • 834
    SHARES

    काठमाडौं । कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले पदभार ग्रहण गरेका छन् ।

    आज शपथ ग्रहण गरेपछि शर्माले पदभार सम्हालेका हुन । उनी एमालेलगायतका दलहरूको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।



    शर्मा प्रदेशसभा सदस्यमा रुकुम पश्चिम (२) बाट निर्वाचित भएका हुन् ।



    प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार