Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • थप ९ जनामा कोरोना संक्रमण पुष्टि

    थप ९ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, २९ पुष २०७९
  • 504
    SHARES

    काठमाडौं । पछिल्लो २४ घन्टामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    पछिल्लो २४ घन्टामा देशभरबाट संकलित १ हजार ३ सय ७७ नमूना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



    यो अवधिमा ४ जना संक्रमित निको भएका छन्।



    हाल मुलुकभर सक्रिय कोरोना संक्रमितको संख्या २८ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार