Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • यी हुन् यती एयरको जहाज उडाइरहेका पाइलट कमल केसी

    यी हुन् यती एयरको जहाज उडाइरहेका पाइलट कमल केसी

    अनलाइन नेपाल
  • आइतबार, १ माघ २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज आइतबार बिहान पोखरामा दुर्घटनामा परेको छ।

    ६८ जना यात्रु सवार उक्त एटिआर जहाज पाइलट कमल केसीले उडाएका थिए। चालक दलमा कोपाइलट अन्जु खतिवडा र दुई जना एयर होस्टेस सिर्जना होङचुङ र ओसिन आलेमगर थिए।



    जहाज उडाएका पाइलट केसी प्रशिक्षक पाइलट हुन्। केसी २० वर्षभन्दा बढी समयदेखि जहाज उडाउँदै आएका थिए।



    काठमाडौंको बुढानिलकण्ठका बासिन्दा केसीले पाइलट कोर्स सकिएलगत्तै केही वर्ष नेपाल एयरलाइन्समा काम गरेका थिए। त्यसपछि उनी जागिरका लागि भारत गएका थिए। यति एयरलाइन्समा उनले १५ वर्षअघि जागिर सुरू गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार