Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेप्से आज पनि बन्द, सेयर कारोबार नहुने

    नेप्से आज पनि बन्द, सेयर कारोबार नहुने

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 597
    SHARES

    काठमाडौं । सेयर बजार सोमबार पनि बन्द हुने भएको छ ।

    आज सोमबार (माघ २ गते) आइतबार सरकारले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।



    आइतबार पनि माघेसंक्रान्ति पर्वको कारण सार्वजनिक विदा भएकाले नेप्से कारोबार बन्द थियो ।



    अब बजार मंगलबार विहान ११ बजेमात्रै खुल्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार