Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • आज साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने

    आज साढे १ बजेसम्म बैंकिङ सेवा खुला रहने

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 558
    SHARES

    फाइल फोटो

    काठमाडौं । आइतबार भएको विमान दुर्घटनामा सरकारले शोकमा बिदा दिएपनि आज बैंकिङ सेवा भने खुला रहेको छ ।

    आज सार्बजनिक बिदा दिइएपनि नगद कारोबार, चेक क्लियरिङलगायत अत्यावश्यक बैकिङ सेवा ११ बजेदेखि साढे १ बजेसम्म खुला रहने राष्ट्र बैंकले जनाएको हो ।



    सरकारले अत्यावश्यक सेवा बाहेक देशभर शोक बिदा दिने तथा झण्डा आधा झुकाउने निर्णय गरेको थियो।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार