Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • थप ५ जनामा कोरोना संक्रमण पुष्टि

    थप ५ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 381
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा ९ सय ७२ जनाको नमूना परीक्षण गरिएको थियो ।



    ४२५ जनाको पीसीआर र ५४७ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।



    त्यस्तै, ३ जना संक्रमणमुक्त भएका छन् भने देशभर २५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार