Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • स्वास्थ्यमन्त्रीले गरे पदभार ग्रहण, अस्पतालमा न्यूनतम सेवा मापदण्ड तोक्ने पहिलो निर्णय

    स्वास्थ्यमन्त्रीले गरे पदभार ग्रहण, अस्पतालमा न्यूनतम सेवा मापदण्ड तोक्ने पहिलो निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, ३ माघ २०७९
  • 717
    SHARES

    काठमाडौं । स्वास्थ्यमन्त्री पदम गिरीले पदभार ग्रहण गरेका छन्।

    राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ लिए लगत्तै गिरीले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्।



    पदभार ग्रहणसँगै मन्त्री गिरीले स्वास्थ्य संस्था तथा अस्पतालमा गुणस्तरीय सेवा प्रदान गर्न न्यूनतम सेवा मापदण्ड लागु गराउने निर्णय गरेका छन् ।



    मन्त्री गिरीले ‘जनस्वास्थ्य ऐन ०७५ को दफा ६४’ अन्र्तगत रहेको गुणस्तरीय स्वास्थ्य सेवाका लागि अस्पतालमा न्यूनतम मापदण्ड सुनिश्चित गराउने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार