Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • सहमति विपरीत मन्त्रालय दिइएको भन्दै जनमत पार्टीले अस्विकार गर्यो खानेपानी मन्त्रालय

    सहमति विपरीत मन्त्रालय दिइएको भन्दै जनमत पार्टीले अस्विकार गर्यो खानेपानी मन्त्रालय

    अनलाइन नेपाल
  • मंगलबार, ३ माघ २०७९
  • 528
    SHARES

    काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खानले आफूले पाएको मन्त्रालयमा असन्तुष्टि जनाउँदै पदभार सम्हाल्न अस्वीकार गरेका छन्।

    मंगलबार नवनियुक्त र पहिला नियुक्त भएर कार्यभार तोकिएका अरू सबै मन्त्रीहरूले मन्त्रालयमा पुगेर पदभार सम्हाले पनि खान भने सिंहदरबार गएनन्।



    जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको दाबी गरेको थियो । उक्त मन्त्रालय एमालेको भागमा परेको छ ।



    संसदमा जनमत पार्टीका ६ जना सांसद छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार