Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • वर्षमानको स्वास्थ्य अवस्था बुझ्न सुमेरु पुगे उपराष्ट्रपति नन्दबहादुर

    वर्षमानको स्वास्थ्य अवस्था बुझ्न सुमेरु पुगे उपराष्ट्रपति नन्दबहादुर

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 513
    SHARES

    काठमाडौ. । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ अस्पताल पुगेका छन् ।

    बुधबार ललितपुरस्थित सुमेरू अस्पताल पुगेर उपराष्ट्रपति पुनले वर्षमानलाई भेटेका हुन् । वर्षमान केही समयदेखि सुमेरू अस्पतालमा उपचार गराइरहेका छन् ।



    उपमहासचिव पुनलाई भेटेर उपराष्ट्रपतिले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। उपमहासचिव पुन लामो समयदेखि जण्डिसबाट पीडित छन्।



    उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आइरहेको चिकित्सकहरूले बताएको पुनको सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार