Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • युक्रेनी राष्ट्रपति जेलेनेस्की भन्छन् – हेलिकप्टर दुर्घटना युद्धकै परिणाम हो

    युक्रेनी राष्ट्रपति जेलेनेस्की भन्छन् – हेलिकप्टर दुर्घटना युद्धकै परिणाम हो

    अनलाइन नेपाल
  • बिहिबार, ५ माघ २०७९
  • 411
    SHARES

    फाइल तस्विर

    एजेन्सी । राजधानी किभमा भएको हेलिकप्टर दुर्घटना युद्धको समयमा नभएको युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेनेस्कीले बताएका छन् ।

    गृहमन्त्रीसहित १४ जनाको मृत्यु हुने गरी बुधबार भएको हेलिकप्टर दुर्घटनाबारे विश्व आर्थिक मञ्चलाई सम्बोधन गर्दै जेलेनेस्कीले युद्धको समयमा कुनै दुर्घटना नभएको स्पष्ट पारेका हुन् ।



    युक्रेनले अहिलेसम्म उक्त दुर्घटनामा रुसको हात भएको दाबी गरेको छैन । तर जेलेनेस्कीले दावोसमा विश्व आर्थिक मञ्चमा यो दुर्घटना युद्धको नतिजा भएको बताए ।



    दुर्घटनामा युक्रेनका गृहमन्त्री डेनिस मोनास्टीर्सकी र उनका केही सहयोगीको मृत्य भएको छ। भिडियोका माध्यमबाट आफ्नो सम्बोधनमा जेलेनेस्कीले आफ्ना सहयोगी पश्चिमी देशलाई छिटोभन्दा छिटो हतियार पठाउन अपिल गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार