Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • थप ५ जनामा कोरोना संक्रमण पुष्टि

    थप ५ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, ५ माघ २०७९
  • 744
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    ११५९ नमूना परीक्षणमा ५ जनाका कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    यस अवधिका १ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    हाल नेपालमा ३६ जना कोरोनाका संक्रिय संक्रमित छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार