Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • रुसको चेतावनी – नाटोले युक्रेनलाई हतियार पठाए अर्को तहको युद्ध हुन्छ

    रुसको चेतावनी – नाटोले युक्रेनलाई हतियार पठाए अर्को तहको युद्ध हुन्छ

    अनलाइन नेपाल
  • शुक्रबार, ६ माघ २०७९
  • 759
    SHARES

    एजेन्सी । नाटोले युक्रेनलाई हतियार पठाए थप खतरनाक युद्ध हुने रुसले चेतावनी दिएको छ ।

    पश्चिमा देशहरूले युक्रेनमा थप शक्तिशाली सैन्य उपकरणहरू पठाउने तयारी गरिरहेका बेलामा रुसले वक्तव्य जारी गर्दै यस्तो चेतावनी दिएको हो ।



    जर्मनीले पनि युक्रेनलाई थप ट्यांकहरू आपूर्ति गर्नुपर्ने बताइरहेको बेला रुसले अर्को तहको युद्ध हुने चेतावनी दिएको छ । पछिल्लो समय युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले प्रयाप्त हतियार नपाएको भन्दै निराशा व्यक्त गर्दै आएका छन् ।



    बेलायतले यसअघि ट्यांक पठाउने घोषणा गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार