Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • थप १ जनामा कोरोना संक्रमण

    थप १ जनामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • शुक्रबार, ६ माघ २०७९
  • 525
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

    मन्त्रालयले गरेको ५४० नमूना परीक्षणमा १ जनाका कोरोना पोजेटिभ देखिएको हो ।



    यो अवधिमा ११ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या २६ पुगेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार