Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रदीप पौडेल भन्छन् – राष्ट्रपतिको निर्वाचनमा फरक परिणाम आउन सक्छ

    प्रदीप पौडेल भन्छन् – राष्ट्रपतिको निर्वाचनमा फरक परिणाम आउन सक्छ

    अनलाइन नेपाल
  • शनिबार, ७ माघ २०७९
  • 468
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद् प्रदीप पौडेलले राष्ट्रपतिको निर्वाचनमा फरक परिणाम आउन सक्ने दाबी गरेका छन् ।

    प्रतिनिधिसभाको शनिबारको बैठकपछि बाहिरिने क्रममा सांसद् पौडेलले सो कुरा बताएका हुन् ।



    उनले सभामुख र उपसभामुखमा विपक्षी दलहरूको गठबन्धनका उम्मेदवार पराजित भएपनि राष्ट्रपतिको निर्वाचनको परिणाम भने फरक आउन सक्ने बताए ।



    ‘सभामुख र उपसभामुखको निर्वाचन सकिएको छ । राष्ट्रपतिको निर्वाचन आउन नै अझै समय बाँकी रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार