Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सत्ता गठबन्धनकै उम्मेदवार राष्ट्रपति बन्ने उपमहासचिव शर्माको दाबी

    सत्ता गठबन्धनकै उम्मेदवार राष्ट्रपति बन्ने उपमहासचिव शर्माको दाबी

    अनलाइन नेपाल
  • शनिबार, ७ माघ २०७९
  • 444
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राष्ट्रपतिमा पनि सत्ता गठबन्धनकै उम्मेदवार निर्वाचित हुने बताएका छन् ।

    प्रतिनिधिसभाको शनिबारको बैठकपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् ।



    उनले अहिले त्यसबारे छलफल अघि नबढेको बताए । सबै दलको सहमतिमै राष्ट्रपति चयनको सम्भावना समेत टरिनसकेको उनको भनाई छ ।



    उपमहासचिव शर्माले माओवादी केन्द्र अब गठबन्धन फुटाउने र जोड्ने खेलमा नलाग्ने स्पष्ट पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार