Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • इंग्लिस प्रिमियर लिग : लिभरपुल र चेल्सीको गोलरहित बराबरी

    इंग्लिस प्रिमियर लिग : लिभरपुल र चेल्सीको गोलरहित बराबरी

    अनलाइन नेपाल
  • आइतबार, ८ माघ २०७९
  • 474
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सीले गोलरहित बराबरी खेलेका छन् ।

    शनिबार राति एन्फिल्डमा खेलमा दुबै टोलीले पाएका गोलका राम्रा अवसर गुमाउँदा खेल गोलरहित बराबरीमा टुंगिएको हो ।



    यो नतिजापछि लिभरपुल शीर्ष चार भन्दा ९ अंकले पछि परेको छ। ८ औँ स्थानमा रहको योगर्न क्लोपको टोली लिभरपुलको १९ खेलबाट २९ अंक छ।



    खेलपछि लिभरपुलले छैठौं स्थानमा उक्लने मौका गुमायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार