Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • राजेश हमाललाई केपी ओलीले दिए महानायकको सम्मान

    राजेश हमाललाई केपी ओलीले दिए महानायकको सम्मान

    अनलाइन नेपाल
  • आइतबार, ८ माघ २०७९
  • 546
    SHARES

    काठमाडौं । अभिनेता राजेश हमालले महानायकको सम्मान पाएका छन् । उनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सम्मान प्रदान गरेका हुन् ।

    भक्तपुरमा शनिबार आयोजित एपिक म्युजिक अवार्डको कार्यक्रममा हमालले यो सम्मान लिएका हुन् ।



    कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले राजेश हमालको प्रशंसा समेत गरेका थिए ।



    समारोहमा गायिका तीर्थकुमारी थापा र गायक रत्न बेहोसी लगायतलाई पनि सम्मान गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार