Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • मोदीबारे बिबिसीले बनाएको वृत्तचित्र प्रसारणमा भारतमा रोक

    मोदीबारे बिबिसीले बनाएको वृत्तचित्र प्रसारणमा भारतमा रोक

    अनलाइन नेपाल
  • आइतबार, ८ माघ २०७९
  • 498
    SHARES

    फाइल फोटो

    एजेन्सी । भारतमा प्रधानमन्त्री नरेन्‍द्र मोदीबारे बनाइएको वृत्तचित्र प्रदर्शनका लागि रोक लगाइएको छ ।

    सन् २००२ मा गुजरातको मुख्यमन्त्री रहेका बेलामा भएको दंगामा मोदीको भूमिकामाथि प्रश्न उठाएर बनाइएको बिबिसीको वृत्तचित्र प्रशारण गर्न रोक लगाएको रोयटर्सले जनाएको छ ।



    भारतको सुचना तथा प्रविधिसम्बन्धी कानुनको आपतकालीन व्यवस्थालाई टेकेर मोदीबारे बनेको वृत्तचित्र प्रदर्शनमा रोक लगाइएको सरकारका सल्लाहकार कञ्चन गुप्ताले बताएका छन्।



    त्यस कानुनमा आपतकालीन अवस्थामा सरकारले आवश्यक कदम चाल्न सक्ने उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार