Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • माघ १५ गते मण्डलामा बालेनविरुद्ध प्रदर्शनको तयारी, स्वेच्छाचारी र निरंकुश बनेको आरोप

    माघ १५ गते मण्डलामा बालेनविरुद्ध प्रदर्शनको तयारी, स्वेच्छाचारी र निरंकुश बनेको आरोप

    अनलाइन नेपाल
  • सोमबार, ९ माघ २०७९
  • 651
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)विरुद्ध माघ १५ गते माइतीघर मण्डलामा प्रदर्शन हुने भएको छ ।

    उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिको संयोजनमा माघ १५ गते माइतीघर मण्डलामा प्रदर्शन हुने भएको हो ।



    मेयर बालेनका कारण काठमाडौंबासी त्रासमा रहेको र मेयर बालेन स्वेच्छाचारी एव निरंकुश बन्दै गएका कारण उनीविरुद्ध आन्दोलनको तयारी गरिएको समितिले जनाएको छ ।



    समितिका अनुसार मेयर साहका विभिन्न कार्यका कारण मारमा परेका पीडितहरुको सहभागिता रहनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार