Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • केनको निर्णायक गोलमा टोटेनहमको जित

    केनको निर्णायक गोलमा टोटेनहमको जित

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 438
    SHARES

    काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा टोटेनहमले फुलहममाथि जित निकालेको छ ।

    क्राभेन कटेन स्टेडियममा सम्पन्न खेलमा टोटेनहमले घरेलु टोलीमाथि ०-१ गोलअन्तरले जित निकालेको हो ।



    टोटेनहमको जितमा ह्यारी केनले निर्णायक गोल गरे । उनले खेलको पहिलो हाफको इन्ज्युरी समयमा सन ह्युङ मिनको पासमा गोल गरेका थिए ।



    जितसँगै २१ खेलबाट ३६ अंक जोडेको टोटेनहम अंकतालिकाको पाँचौँ स्थानमा छ । समान खेलबाट ३१ अंक जोडेको फुलहम तालिकाको सातौँ स्थानमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार