Online Nepal
  • सोमबार, १६ माघ २०७९
  • नेपाल टी-२० लिगमा ‘स्पट फिक्सिङ’बारे सिआइबीले पत्रकार सम्मेलन गर्दै

    नेपाल टी-२० लिगमा ‘स्पट फिक्सिङ’बारे सिआइबीले पत्रकार सम्मेलन गर्दै

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 315
    SHARES

    काठमाडौं । नेपाल टी–२० लिगमा ‘स्पट फिक्सिङ’ बारे आज दिउँसो पत्रकार सम्मेलन हुने भएको छ।

    स्पट फिक्सिङबारे अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेको हो।



    यसअघि स्पट फिक्सिङको आरोपमा दुई जना खेलाडी पक्राउ परेका छन्।



    राष्ट्रिय टोलीका सदस्य आदिल अन्सारी र पूर्व राष्ट्रिय खेलाडी मेहबुव आलम पक्राउ परेका हुन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार