Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • होण्डा टु व्हीलर्सकाे नयाँ अफर : १ रुपैयाँमा तीन वर्ष सर्भिसिङ

    होण्डा टु व्हीलर्सकाे नयाँ अफर : १ रुपैयाँमा तीन वर्ष सर्भिसिङ

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 780
    SHARES

    काठमाडौं । होण्डा टु व्हीलर्सकाे आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले आफ्नो बाईकहरु होण्डा साईन र होण्डा ग्राजियामा दुईवटा आकर्षक उपहार योजनाहरु ल्याएको छ ।

    योजना अनुसार, ग्राहकले अडर्र गरेको होण्डा साईनको कुनै पनि पार्टस् ९९ घण्टा भित्र पाउने छन् । यदि उक्त समय भित्र पार्टस् आइपुगेन भने ग्राहकले आफूले चाहेको रकम मात्र तिर्न सक्ने पनि उक्त योजनामा रहेको कम्पनीले जनाएको छ ।



    यो छिटो सर्भिसको ग्यारेन्टी सहित लागतमा सुविधाको वैकल्पिक अफरको रुपमा रहेको छ । होण्डा ग्राजियाको योजनामा, नयाँ होण्डा ग्राजिया खरिद गर्ने ग्राहकहरुले केवल रु. १ मा ३ वर्षको लागि सर्भिसिङ र स्पेयर पार्टस्को लाभ लिन सक्नेछन् ।



    ग्राहकवर्गले एकदमै न्यूनतम खर्चमा यो उत्साहजनक र सरल सर्भिस पाउन सक्ने कम्पनीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार