Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • गभर्नर अधिकारी भन्छन् – तीन सरकारी वाणिज्य बैङ्क पनि मर्जर हुनुपर्छ

    गभर्नर अधिकारी भन्छन् – तीन सरकारी वाणिज्य बैङ्क पनि मर्जर हुनुपर्छ

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 471
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले तीन वटा सरकारी वाणिज्य बैङ्क पनि मर्जर हुनुपर्ने बताएका छन् ।

    मंगलबार राष्ट्रिय वाणिज्य बैङ्कको ५८ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो आशय व्यक्त गरेका हुन् । उनले सरकारको लगानी रहेका तीन वटा वाणिज्य बैङ्क पनि आपसी छलफल गरेर मर्जरमा जानुपर्ने बताए ।



    उनले पछिल्लो समय निजी क्षेत्रका वाणिज्य बैङ्कको मर्जरले सरकारी बैङ्क सानो हुन नखोज्दा खोज्दै पनि सानो बन्नुपर्ने अवस्था आएको भन्दै सरकारी बैङ्कले पनि अहिलेको आवश्यकतालाई बुझेर मर्जरमा जानुपर्ने बताए ।



    सरकारले अहिले निजी क्षेत्रका बैङ्कको मर्जरमा राष्ट्र बैङ्कले बाध्यात्मक व्यवस्था नगरेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार