Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • संसद् भवनअगाडि आफैँलाई आगो लगाएका आचार्यको निधन

    संसद् भवनअगाडि आफैँलाई आगो लगाएका आचार्यको निधन

    अनलाइन नेपाल
  • बुधबार, ११ माघ २०७९
  • 858
    SHARES

    काठमाडौं । संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ ।

    कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उपचारका क्रममा बिहान ५ बजे उनको निधन भएको हो ।



    शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए ।



    पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो । उनको उपचारकै क्रममा उपचारका क्रममा बिहान ५ बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ । घटनास्थलबाट तत्कालै कीर्तिपुरस्थित बर्न अस्पताल लगिएर उनको उपचार गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार