Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सुनको मूल्यमा झिनो गिरावट, चाँदीको मूल्य भने स्थिर

    सुनको मूल्यमा झिनो गिरावट, चाँदीको मूल्य भने स्थिर

    अनलाइन नेपाल
  • बुधबार, ११ माघ २०७९
  • 399
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको तेस्रो दिन तोलामा एक हजार रुपैयाँले बढेको सुनको मूल्य बुधबार थोरै घटेको छ।

    बुधबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।



    बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार २०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ कायम भएको छ।



    यस्तै, चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी आज तोलामा १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार