Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक २.८८ अंकले बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक २.८८ अंकले बढ्यो

    अनलाइन नेपाल
  • बिहिबार, १२ माघ २०७९
  • 357
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.८८ अंकले बढेको छ । यससँगै सूचक २१८६.५० विन्दुमा आएको छ ।

    ८ लाख ७१ हजार रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा २५ कम्पनीको १६ सय ५१ कित्ता सेयर खरिदबिक्री भएको हो ।



    कुल ३५ वटा कारोबार भएको हो । १६ कम्पनीको भाउ बढेको छ भने ८ वटाको मूल्य घटेको छ ।



    बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार