Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेप्सेमा सामान्य गिरावट, कारोबार रकम पनि २ अर्बमा झर्‍यो

    नेप्सेमा सामान्य गिरावट, कारोबार रकम पनि २ अर्बमा झर्‍यो

    अनलाइन नेपाल
  • बिहिबार, १२ माघ २०७९
  • 435
    SHARES

    फाइल फोटो

    काठमाडौं । सेयर बजार परिसूचक नेप्से सामान्य घटेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से ०.३५ अंकले घटेर २१८३.२७ अंकमा बन्द भएको छ ।

    अघिल्लो दिनको तुलनामा बिहीबार कारोबार रकम पनि घटेर २ अर्ब ८६ करोड रुपैयाँमा सीमित भएको छ । बुधबार सेयर बजारमा ३ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।



    यसदिन ४ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो। लुम्बिनी जनरल इन्स्योरेन्स,आदर्श लघुवित्त वित्तीय,बराही हाइड्रोपावर पब्लिक र ज्योति लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।



    आज १३ उपसूचकहरु ६ बाहेक सबै कम्पनीमा उकालो लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार