Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • माओवादी स्थायी समिति बैठक जारी

    माओवादी स्थायी समिति बैठक जारी

    अनलाइन नेपाल
  • शुक्रबार, १३ माघ २०७९
  • 402
    SHARES

    काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बसिरहेको छ ।

    कोटेश्वर पेरिसडाँडास्थित केन्द्रीय पार्टी कार्यालयमा बसिरहेको बैठकमा पछिल्लो राजनीतिक तथा समसामयिक विषयमा छलफल भइरहेको छ ।



    प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा राष्ट्रपति चयन गर्ने प्रस्तावमाथि छलफल भइरहेको छ ।



    साथै बिहीबार प्रमुख सत्तासाझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा भएको छलफलबारे अध्यक्ष प्रचण्डले बैठकमा जानकारी गराउने छन् ।

    माओवादी स्थायी समितिको बैठक बिहीबारबट सुरु भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार