Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • गणपति लघुवित्तले यस वर्ष लाभांश नदिने

    गणपति लघुवित्तले यस वर्ष लाभांश नदिने

    अनलाइन नेपाल
  • शुक्रबार, १३ माघ २०७९
  • 549
    SHARES

    काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ ।

    कम्पनीको बिहीबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को संचित मुनाफाबाट लाभांश नदिने भएको हो ।



    अब राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ ।



    कम्पनीले गत वर्ष १९ प्रतिशत बोनस र एक प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश विवरण गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार