Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • नेपालमा थप ६ जनामा कोरोना पुष्टि

    नेपालमा थप ६ जनामा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, १३ माघ २०७९
  • 507
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ जना कोभिड–१९ संक्रमित थपिएका छन् ।

    १५० वटा नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    यो अवधिमा दुई जना संक्रमित निको भएका छन्।



    हाल सक्रिय कोरोना संक्रमितको संख्या १८ पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार