Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • एसईई परीक्षाको तालिका सार्वजनिक [तालिकासहित]

    एसईई परीक्षाको तालिका सार्वजनिक [तालिकासहित]

    अनलाइन नेपाल
  • शनिबार, १४ माघ २०७९
  • 684
    SHARES

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ देखि २९ गतेसम्म हुने भएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले शनिबार (एसईई) को परीक्षा तालिका पनि सार्वजनिक गरेको छ ।



    तालिका अनुसार आगामी चैत १७ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ ।



    सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार