Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • युक्रेनको कोन्स्टान्टिनिभका सहरमा रूसी आक्रमण, तीन जनाको मृत्यु

    युक्रेनको कोन्स्टान्टिनिभका सहरमा रूसी आक्रमण, तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १५ माघ २०७९
  • 351
    SHARES

    फाइल तस्विर

    एजेन्सी । पूर्वी युक्रेनको कोन्स्टान्टिनिभका सहरमा रूसी आक्रमणमा परी तीन जनाको मृत्यु भएको छ भने कम्तीमा दुई जना घाइते भएका छन् ।

    डोनेट्स्क क्षेत्रीय गभर्नर पाभ्लो किरिलेन्कोले शनिबार जानकारी दिएअनुसार रूसीहरूले नजिकैका आवासमा गोली हानेका थिए जसमा चार बहुमञ्जिला भवनहरू, एउटा होटल, ग्यारेज र नागरिक कारहरूलाई क्षति पुगेको छ ।



    उनले भनेका छन्– तीन नागरिक मारिए । कम्तीमा दुईजना घाइते भए ।



    उनका अनुसार उद्धारकर्मी र प्रहरी घटनास्थलमा उद्धार गरिरहेका थिए र आक्रमणबाट भएको क्षतिको निगरानी गरिरहेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार