Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • राष्ट्रपति निर्वाचन : कांग्रेसलाई माओवादीकै भर

    राष्ट्रपति निर्वाचन : कांग्रेसलाई माओवादीकै भर

    अनलाइन नेपाल
  • आइतबार, १५ माघ २०७९
  • 438
    SHARES

    काठमाडौं । आगामी फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि मुख्य चार दलबाट आठ आकांक्षी देखिएका छन् ।

    चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयन गर्न निर्वाचन आयोगले आगामी २५ फागुनमा निर्वाचन तयारी गरिरहँदा सो पदमा चार दलबाट आठ आकांक्षी देखिएका हुन् ।



    प्रतिनिधि सभाको ठूलो दल नेपाली कांग्रेस, दोस्रो दल नेकपा एमाले र तेस्रो दल नेकपा (माओवादी केन्द्र) र एमालेबाट अलग भएर संसदमा १० सिट जितेको नेकपा (एकीकृत समाजवादी) ले नयाँ राष्ट्रपतिका लागि आ–आफ्ना दाबी गर्दै आएका छन् ।



    कांग्रेसबाट रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले इच्छा राख्दै आइरहेका छन् । उनीहरूले सोहीअनुसार आफ्नै दलभित्र र बाहिरसमेत आन्तरिक छलफल तथा भेटघाट तीव्र बनाएका छन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार