Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • राष्ट्र संघका महासचिव गुटेरेसको आह्वान – घृणायुक्त भाषण रोक्नू

    राष्ट्र संघका महासचिव गुटेरेसको आह्वान – घृणायुक्त भाषण रोक्नू

    अनलाइन नेपाल
  • आइतबार, १५ माघ २०७९
  • 426
    SHARES

    एजेन्सी । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले घृणायुक्त भाषण, अतिवाद र गलत सूचनालाई रोक्न आह्वान गरेका छन् ।

    संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्युयोर्कमा भएको कार्यक्रममा उनले मिथ्या सूचना रोक्नका लागि सुरक्षात्मक सीमा स्थापना गर्नु पर्ने बताएका हुन् ।



    अहिले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट घृणायुक्त भाषण, चरम विचारधारा र गलत सूचनाहरू विश्वभर द्रुत रूपमा फैलिएको उनको भनाइ छ ।



    महासचिव गुटेरेसले जुनसुकै किसिमको गलत सूचना र विचारको फैलावट रोक्न सबैसँग आह्वान गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार