Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • इरानको सैनिक इलाकामा ड्रोन हमला

    इरानको सैनिक इलाकामा ड्रोन हमला

    अनलाइन नेपाल
  • आइतबार, १५ माघ २०७९
  • 861
    SHARES

    एजेन्सी । इरानको मध्य भागमा रहेको एउटा सैनिक इलाकामा विस्फोट भएको छ ।

    इरानका सरकारी सञ्चार माध्यमका अनुसार इस्फहान शहरमा रहेको सेनाको हतियार निर्माण गर्ने एउटा केन्द्रमा विस्फोट भएको हो ।



    रक्षा मन्त्रालयले भने मानवरहित c भएको भन्दै यसलाई ‘नाकाम हमला’ भनेको छ ।



    रक्षा मन्त्रालयका अनुसार तीन वटा ड्रोनबाट आक्रमण भएको थियो । जसमध्येका दुई वटा ड्रोनलाई एअर डिफेन्स सिस्टमले ध्वस्त गरिदिएको छ भने दुई वटा ड्रोनलाई इराकी सुरक्षा अधिकारीले आफ्नो जालमा फसाएर ध्वस्त पारेका छन् ।

    रक्षा मन्त्रालयले यसबाट एउटा वर्कसपको छतमा सामान्य क्षति पुगेको र कुनै पनि जनधनको क्षति भएको छैन । परमाणु कार्यक्रम सञ्चालित इस्फहान शहरमा युरेनियम प्रशोधन केन्द्रसमेत रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार