Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सुनको मूल्य प्रतितोला एक लाख ६ हजार पुग्यो

    सुनको मूल्य प्रतितोला एक लाख ६ हजार पुग्यो

    अनलाइन नेपाल
  • आइतबार, १५ माघ २०७९
  • 396
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ ।

    आज छापावाला सुन तोलामा २ सय रुपैयाँले वृद्धि भई प्रति तोला १ लाख ६ हजार रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



    महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।



    चाँदी आज तोलामा १५ रुपैयाँले घटेर प्रति तोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार