Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से २.२५ अंकले बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से २.२५ अंकले बढ्यो

    अनलाइन नेपाल
  • आइतबार, १५ माघ २०७९
  • 399
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा आइतबार सेयर बजारमा सामान्य वृद्धि भएको छ ।

    यो सेसनमा नेप्से परिसुचक २.२५ अंकले वृद्धि भई २१८५.४५ विन्दुमा आएको छ ।



    यससँगै ३४ कम्पनीको ५३ सय ९८ कित्ता सेयर खरिदबिक्री हुँदा २८ लाख ६७ हजार ७८४ रुपैयाँको सेयर कारोबार भएको छ ।



    यो सेसनमा कुल १४ कम्पनीमा उकालो लागेको छ भने १३ कम्पनीको घटेको छ । ६ कम्पनी भने स्थिर रहेको छ ।

    यता, १३ उपसुचकहरु मध्ये ५ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ६ कम्पनीको घटेको छ । बाँकी २ कम्पनीमा परिवर्तन आएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार